चामलाङ हिमाल संसारको ८०औँ अग्लो र नेपालको २६औँ अग्लो हिमाल हो । यसको उचाई ७,३१९ मिटर छ ।

चामलाङ हिमाल
सर्वोच्च बिन्दु
उचाइ७,३१९ मी (२४,०१२ फिट)[१]
८०औँ
प्रमुखता१,१९३ मी (३,९१४ फिट)[१]
भूगोल
चामलाङ हिमाल is located in नेपाल
चामलाङ हिमाल
चामलाङ हिमाल
नेपालको नक्सामा चामलाङ हिमाल
स्थाननेपाल
क्षेत्रNP
हिमशृङ्खलाहिमालय
आरोहण
पहिलो आरोहण३१ मे, १९६२

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "Chamlang, Nepal" Peakbagger.com. Retrieved 2012-01-08.
  2. "Chamlang" Peakware.com. Retrieved 2012-01-08.

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्