चापाकोट नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू मकन्नादेवी देउराली मन्दिर, सिद्घ वराह, माझथुम धार्मिक आदि हुन।[२]

चापाकोट
देश नेपाल
अञ्चलगण्डकी अञ्चल
जिल्लाकास्की जिल्ला
जनसङ्ख्या
 (२०११)
 • जम्मा२६३७[१]
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत(हरू)०६१

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "नेपालको जनसङ्ख्या २०६८", केन्द्रीय तथ्याङ्क विभाग, अन्तिम पहुँच २०११ 
  2. "धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू", कास्की जिल्ला विकास समिति 

यो पनि हेर्नुहोससम्पादन