यसका बारेमा (उच्चारण) नेपाली बर्णमालामा व्यन्जनबर्णको पाँचौं अक्षर (बच्चालाई सिकाउँदा भनिने सम्बोधन “नाक थोप्ली ङ”)। ङबाट शुरू हुने अक्षरहरू उतिधेरै हुँदैनन् तापनि शब्दको बीचमा भएपनि यो अक्षरको प्रयोग धेरै हुने गरेको छ। यो वर्णलाई नासिकास्थानको वर्णका रूपमा पनि चिनिन्छ।

ङ अक्षर

हेर्नुहोस्सम्पादन

"https://ne.wikipedia.org/w/index.php?title=ङ&oldid=890992" बाट अनुप्रेषित