(/ŋʌ/ ) नेपाली वर्णमालामा व्यन्जनवर्णको पाँचौं अक्षर (बच्चालाई सिकाउँदा भनिने सम्बोधन “नाक थोप्ली ङ”)। ङबाट शुरू हुने अक्षरहरू उतिधेरै हुँदैनन् तापनि शब्दको बीचमा भएपनि यो अक्षरको प्रयोग धेरै हुने गरेको छ। यो वर्णलाई नासिकास्थानको वर्णका रूपमा पनि चिनिन्छ।

ङ अक्षर

हेर्नुहोस् सम्पादन गर्नुहोस्

"https://ne.wikipedia.org/w/index.php?title=ङ&oldid=1169921" बाट अनुप्रेषित