घर काग (वैज्ञानिक नाम: Corvus splendens)[२][३] नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यो कागको सामान्य प्रजाति हो । यसको उत्पत्ति स्थल एसिया भएता पनि हाल प्राय विश्वका सबै स्थानहरूमा पाइने गर्छ ।

घर काग
Corvus splendens
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
C. splendens
वैज्ञानिक नाम
Corvus splendens
Vieillot, 1817

तस्विर सङ्ग्रह सम्पादन गर्नुहोस्

</gallery>

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. BirdLife International (२०१२), "Corvus splendens", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच २६ नोभेम्बर २०१३ 
  2. (1998) , website, Zoonomen - Zoological Nomenclature Resource
  3. Gill, Frank, and Minturn Wright (2006) , Birds of the World: Recommended English Names

बाह्य कडीहरू सम्पादन गर्नुहोस्