ग्रेट हिमालयन राष्ट्रिय निकुञ्ज
ग्रेट हिमालय राष्ट्रिय निकुञ्ज (जीएचएनपी) हिमाचल प्रदेशको कुल्लूमा अवस्थित छ । विश्व सम्पदा समितिले ग्रेट हिमालयन राष्ट्रिय निकुञ्ज संरक्षण क्षेत्र (जीएचएनपीसीए)लाई सन् २०१४ मा विश्व सम्पदा क्षेत्रमा सम्मिलित गरेको छ ।[१]
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
मापदण्ड | प्राकृतिक: (x) |
सूचीकृत | २०१४ (११औ सत्र) |
यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
- ग्रेट हिमालयी राष्ट्रीय को जालघर वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-०१ मिति
- ग्रेट हिमालयन नेशनल पार्क विश्व विरासतको सूचीमा घोषणा (बालगुरु)
- विश्व धरोहर बन्यो ग्रेट हिमालयन नेशनल पार्क (जागरण)