ग्राभल सडक भनेको एक प्रकारको कच्ची सडक[dead link] हो । यस सडकमा गिट्टीहरूलाई सघन तरिकाले खाँदेर सतहलाई निकै ठोस बनाएर बिच्छाइएको हुन्छ ।
यो सडक विशेष गरी ग्रामीण क्षेत्र वा कम मानव बस्ती भएको क्षेत्रमा पाइन्छ ।