गौहर खान

भारतीय फिल्म अभिनेत्री

गौहर खान बलिउड चलचित्र र टिभी सीरिअलको अभिनेत्री हुन्।[१] उनी भारतीय रियलिटी शो बिग बोस सीजन ७को विजेता हुन्। उनी एक भारतीय मोडेल पनि हुन्।[१] उनीले गेम र फिभर जस्ता हिन्दी चलचित्रहरूमा अभिनय गरेकी छिन्।

गौहर खान
गौहर खान
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री
कार्यकाल२००३–हाल सम्म
आफन्तनिगार खान (बहिनी)

निजी जीवन सम्पादन गर्नुहोस्

अभिनेत्री निगार खान उनकी ठुली बहिनी हुन्। कुशाल टण्डनको साथमा सम्बन्धमा थिइन्, उनीहरूको कलर्स टिभीको रियलिटी शो बिग बोसमा भेट भयो र त्येही बेलादेखि उनीहरूमा प्रेम भयो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ Gauhar Khan Biography, Gauhar Khan Profile वेब्याक मेसिन अभिलेखिकरण २०१३-०९-२१ मिति. entertainment.oneindia.in. Retrieved on 2013-12-13.

बाह्य कडीहरू सम्पादन गर्नुहोस्