मुख्य सूची खोल्नुहोस्

गेरार्ड पिके (जन्म: २ फेब्रुअरी १९८७) एक स्पेनी पेशेवर फुटबल खेलाडी हुन जसले स्पेनी क्लब बार्सिलोना र स्पेन राष्ट्रिय फुटबल टिमको लागि रक्षापंक्तिको रुपमा खेल्छन ।

गेरार्ड पिके
Gerard Piqué 2018.jpg
पिके २०१८ फिफा विश्वकपमा स्पेनको प्रतिनिधित्व गर्दै
व्यक्तिगत विवरण
पुरा नाम गेरार्ड पिके[१]
जन्म मिति (१९८७-०२-०२) २ फेब्रुअरी १९८७ (उमेर ३२)
जन्म स्थान बार्सिलोना, स्पेन
उचाई १.९४ मी[२]
खेल्ने स्थान मध्यपंक्ति
क्लबको विवरण
हालको क्लब बार्सिलोना
नम्बर
युवा क्लब
१९९७–२००४ बार्सिलोना
२००४–२००५ म्यानचेस्टर युनाइटेड
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००४–२००८ म्यानचेस्टर युनाइटेड १२ (०)
२००६–२००७रियल जेरागोजा (ऋणमा) २२ (२)
२००८– बार्सिलोना ३११ (२७)
राष्ट्रिय टिम
२००२–२००३ स्पेन यू-१६ (२)
२००४ स्पेन यू-१७ (३)
२००६ स्पेन यू-१९ (३)
२००७ स्पेन यू-२० (१)
२००६–२००८ स्पेन यू-२१ १२ (१)
२००९–२०१८ स्पेन १०२ (५)
२००४– क्याटेलोनिया १० (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी १२:३०, २० अक्टोबर २०१८ (युटिसी).


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी १६:४४, १ जुलाई २०१९ (युटिसी)

कार्यकाल तथ्याङ्कसम्पादन

सन्दर्भ सामग्रीसम्पादन

  1. "२०१० फिफा विश्वकप दक्षिण अफ्रिका खेलाडीहरूको सुचि" (पिडिएफ), फिफा, ४ जुन २०१०, पृ: २९, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१३ 
  2. "गेरार्ड पिकेको प्रोफाइल", एफसी बार्सिलोना, अन्तिम पहुँच २४ मार्च २०१५ 

बाह्य लिङ्कहरूसम्पादन