एलेजान्द्रे गुस्ताभ आइफिल (जन्म बोनिकहाउसेन दित आइफिल; /ˈfəl/; फ्रेञ्च उच्चारण: [efɛl]; १५ डिसेम्बर १८३२– २७ डिसेम्बर १९२३) एक फ्रेञ्च सिभिल इञ्जिनियर र वास्तुकार थिए । वहाँले फ्रान्सको प्रख्यात र सम्मानित कोल सेन्ट्राले देस आर्ट्स एट म्यानुफेक्चर्सबाट स्नातकको पढाई पुरा गरेका थिए । आइफिलले फ्रान्सेली रेल्वे सञ्जालका लागि विभिन्न बाँध बनाएका थिए जसमा गाराबिट भायडुक्त सबैभन्दा प्रसिद्ध रहेको छ । वहाँलाई विश्वप्रसिद्ध आइफिल टावर, पेरिसको निर्माण र स्ट्याच्यु अफ लिबर्टी न्यू योर्कको निर्माणमा योगदानको लागि चिन्ने गरिन्छ ।

गुस्ताभ आइफिल
आइफिल सन् १८८८ मा
जन्मएलेजान्द्रे गुस्ताभ बोनिकहाउसेन दित आइफिल[१][२]
(१८३२-१२-१५)१५ डिसेम्बर १८३२
डिजोन, फ्रान्स
मृत्यु२७ डिसेम्बर १९२३(१९२३-१२-२७) (९१ वर्ष)
पेरिस, फ्रान्स
राष्ट्रियताफ्रान्सेली
अल्मा मेटरएकोल सेन्ट्राले पेरिस
जीवनसाथीमारग्रेट गाउडेलेट (१८४४-१८७७)
सन्तान३ छोरी, २ छोरा
मातापिताएलेजान्द्रे र क्याथरिन आइफिल
हस्ताक्षर

प्रारम्भिक जीवनीसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. État-civil de la Côte-d'Or, Dijon, Registres d'état civil 1832, p. 249
  2. Harvie 2006 p. 1

बाह्य लिङ्कहरूसम्पादन