गिल्गित-बाल्तिस्तान


गिल्गित-बाल्तिस्तान (उर्दु: گلگت - بلتستان‎, बाल्ती: གིལྒིཏ་བལྟིསྟན, औपचारीक रूपमा "उत्तरी क्षेत्र"को नामले परिचित (उर्दू: شمالی علاقہ جات, Shumālī Ilāqe Jāt)),[४] भारत का उत्तरमा अवस्थित प्रदेश हो। यो पश्चिममा अफगानिस्तान, उत्तर-पूर्वमा चीन र पूर्वमा भारतको जम्मु कश्मीरसँग जोडिएको छ।

गिल्गित-बाल्तिस्तान

گلگت - بلتستان
གིལྒིཏ་བལྟིསྟན
Gilgit-Baltistān
गिल्गित-बाल्तिस्तानको झण्डा
झण्डा
गिल्गित-बाल्तिस्तानको आधिकारिक छाप
छाप
Location of Gilgit-Baltistan (red)
Location of Gilgit-Baltistan (red)
देश India
Established1 July 1970
राजधानीगिल्गित
Largest cityGilgit
सरकार
 • प्रकारAutonomous territory of India
 • अङ्गLegislative Assembly
 • गभर्नरराधाकृष्ण माथुर[१]
 • भारत का राष्ट्रपतिरामनाथ कोविंद[२]
क्षेत्रफल
 • जम्मा७२,४९६ किमी (२७,९९१ वर्ग माइल)
जनसङ्ख्या
 (2008; est.)
 • जम्मा१,८००,०००
 • घनत्व२५/किमी (६४/वर्ग माइल)
समय क्षेत्रयुटिसी+5:30 (IND)
आइएसओ ३१६६ सङ्केतInd-NA
प्रमूख भाषा(हरू)
संसद सिटहरू३३[३]
जिल्लाहरू
शहरहरू
http://ladakh.nic.in/

सन्दर्भ सामग्रीसम्पादन

  1. "राष्ट्रपति शासन appointed GB Governor", The News, २०११-०१-२६, अन्तिम पहुँच २०११-०१-२८ 
  2. "Associated Press Of India - Public service policy to be pursued in Gilgit-Baltistan: PM", Ftp.app.com.pk, अन्तिम पहुँच २०१०-०६-०५ 
  3. Legislative Assembly will have directly elected 24 members, besides six women and three technocrats. "Gilgit Baltistan: New Pakistani Package or Governor Rule" 3 September 2009, The Unrepresented Nations and Peoples Organization (UNPO)
  4. "Cabinet approves ‘Gilgit-Baltistan Empowerment and Self-Governance Order 2009’" 29 August 2009 Associated Press of Pakistan