कन्नौजको गाहडवाल वंश वा सामान्य रूपमा गाहडवाल वंश भारतीय उपमहाद्वीपको एक राजपुत वंश थियो, जसले ११औं र १२औं शताब्दीको समयमा उत्तर प्रदेश र बिहारको वर्तमान भारतीय राज्यहरूको केही हिस्सामा शासन गरेको थियो । उनहरूको राजधानी वाराणसीमा स्थित थियो, र एक संक्षिप्त अवधिको लागि यिनीहरूले कान्यकुब्ज (आधुनिक कन्नौज) माथि शासन गरे।

कन्नौजको गाहडवाल वंश
११औं शताब्दी–र १२औं शताब्दी
राजधानीबनारस and कन्नौज
सरकारराजतन्त्र
इतिहास 
• स्थापित
११औं शताब्दी
• विस्थापित
र १२औं शताब्दी
पूर्ववर्ती
उत्तरवर्ती
Kalachuris of Tripuri
गोरी वंश
दिल्ली सल्तनत
अचेल भारत

उक्त समयमा राजपूत पहिचान नभएपनि पछिल्ला लेखोटहरूले गाहडवालहरूलाई राजपुत मानेको छ ।[१][२]

शासकहरू सम्पादन गर्नुहोस्

  • चन्द्रदेव (c. 1089-1103 CE)
  • मदनपाल (c. 1104-1113 CE)
  • गोविन्द चन्द्र (1114 से 1154 ई.),
  • विजय चन्द्र (1155 से 1169 ई.),
  • जयचन्द्र (1169 से 1194 ई.)
  • हरिश्चन्द्र (c. 1194-1197 CE)
  1. Peter Jackson 2003, पृष्ठ 9.
  2. Cynthia Talbot 2015, पृष्ठ. 33-35.