गान्धारी
गान्धारी महाभारतकी नारी पात्र हुन् । उनी धृतराष्ट्रकि पत्नी तथा दुर्योधनकी आमा पनि हुन् । तथा महाभारतको अनुसार उनका १०० पुत्र थिए ।

"https://ne.wikipedia.org/w/index.php?title=गान्धारी&oldid=1108105" बाट अनुप्रेषित