गाउनु
गाउनु एउटा अकर्मक क्रिया हो। यो गाउ धातुबाट बनेको र यसको अर्थ गीत गाउनु अथवा स्वर र तालमा उच्चारण गर्नु।
गाउनु शव्दको अर्थ विक्सनरीमा पनि हेर्नुहोस्। |
यसका रूप यस प्रकार छन्
बचन | वर्तमान काल | भूत काल | भविष्यत् काल |
---|---|---|---|
एक बचन(अन्य पुरुष) | गाउछ/गाउछे/गाउनुहुन्छ | गायो/गाए/गाई गाइन्/गाउनुभयो |
गाउनेछ/गाउनेछन्/गाउनुहुनेछ |
बहुबचन (अन्य पुरुष) | गाउछन् | गाए | गाउनेछन्/गाउनुहुनेछ |
एक बचन(मध्यम पुरुष) | गाउछौ/गाउछ्यौ | गाउयौ | गाउछौ |
बहुबचन (मध्यम पुरुष) | गाउछौ | गायौ | गाउनेछौ |
एक बचन(उत्तम पुरुष) | गाउछु | गाएँ | गाउनेछु |
बहुबचन (उत्तम पुरुष) | गाउछौं | गायौं | गाउनेछौं |