म्याग्दी जिल्लाको राहुघाटमा काली गण्डकीको किनारमा रहेको गलेश्वरी मन्दिरमा सतिदेवीको गला पतन भएको विश्वास गरिन्छ । यहाँ सर्वप्रथम पृथ्वीले पूजा-आराधना गरेको मानिन्छ ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

शक्तिपीठ

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्