गणेशमान पुन

नेपालको संविधान सभा सदस्य


गणेशमान पुन माओवादीका नेता हुन् । हाल वहाँ वाणिज्य तथा आपूर्ति मन्त्री हुन । [१]वहाँको जन्म विसं २०३१ मङ्गसिर १९ गते प्वाङ गाविस वडा न १ रुकुममा भएको हो । पिता डिलबहादुर पुन र माता तेजी पुनको कोखबाट वहाँको जन्म भएको हो ।

गणेशमान पुन
जन्मगणेशमान पुन
रुकुम
राष्ट्रियतानेपाली
पेशाराजनीति
चिनारीको कारणनेता एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
धर्महिन्दू

राजनीति प्रवेश सम्पादन गर्नुहोस्

विसं २०४४ सालको विद्यार्थी जीवनबाट अखिल क्रान्तिकारीको स्कुल इकाई कमिटीबाट राजनीति थालेका उनले त्यसै समयबाटै राजनीतिमा प्रवेश गरेका हुन् ।

वैवाहिक जीवन सम्पादन गर्नुहोस्

उनकी पत्नी कमला रोक्का हुन् ।

सन्दर्भ सम्पादन गर्नुहोस्