खिजी चण्डेश्वरी विमानस्थल

नेपालको खिजी चण्डेश्वरीमा विमानस्थल

"खिजी चण्डेश्वरी घरेलु विमानस्थल " नेपालको राजधानी काठमाडौँबाट त्रिभुवन घरेलु विमानस्थलमा यहि मिति २०७६ पुस[१] महिनामा प्राबिधिक रूपबाट सुरु भएको हो।[२]


खिजी चण्डेश्वरी घरेलु विमानस्थल
  • आइएटिए: ktm
  • आइसिएओ: vnkt
    Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Nepal airport" उपलब्ध छैन्.नेपालको नक्सामा विमानस्थल
विवरण
विमानस्थल प्रकारसार्वजनिक
सञ्चालकनेपाल नागरिक उड्डयन प्राधिकरण
सेवा गर्ने स्थानखिजी, काठमाडौँ, नेपाल
उचाइ समुद्री सतह४,३९० ft / १,९८० m
धावनमार्ग
दिशा लम्बाई सतह
मी फिट
०२/१० २००३ १९०९ कङ्क्रिट
स्रोतहरू: नेपाल नागरिक उड्डयन प्राधिकरण "खिजी चण्डेश्वरी घरेलु विमानस्थल"। 

इतिहास सम्पादन गर्नुहोस्

नेपाली कांग्रेसका तत्कालीन जिल्ला सभापति प्रदीपकुमार सुनुवारको पहलमा चण्डेश्वरी विमानस्थल निर्माण भएको हो ।

भौगोलिक अवस्थिति सम्पादन गर्नुहोस्

यो विमानस्थल खिजी चण्डेश्वरी सुनुवार गाउँको पूर्वी क्षेत्रको र आसपासका गाउँहरु रगनी, पोकोली, भुजी, प्रत्ची, काती, फलाटे, वा खिजी देम्बा पालिकाका सम्पुर्ण क्षेत्रलाई ओगटेको छ।

विमान सेवाहरू तथा उडान सम्पादन गर्नुहोस्

घरेलु त्रिभुवन विमानस्थलबाट उडान गर्ने विमानसेवाहरू निम्न छन।

उडान सम्पादन गर्नुहोस्

यो घरेलु विमानस्थलबाट हुने प्रमुख हवाई सेवा तलका इस्तनसम्म बिस्तारित छ-

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्