खानी तथा भूगर्भ विभाग (नेपाल)

खानी तथा भूगर्भ विभाग नेपाल सरकारको एक एकाई हो जसले सम्पूर्ण भौगोलिक सर्वेक्षणहरू खानी उत्खनन खोज , व्यवस्थापन तथा यस सम्बन्धि नियम र कानुनको विकासको जिम्मेदारी निभाउने संस्था हो । यो नै एक सरकारी संस्था हो जसले नेपालमा भू-वैज्ञानिक अन्वेषण र अध्यन तथा यस सम्वन्धी सम्पूर्ण कार्यको जिम्मा लिएको छ। [१]

नेपालका खानीहरु

उद्देश्य तथा कार्यहरु सम्पादन गर्नुहोस्

उद्देश्य[२] सम्पादन गर्नुहोस्

१. नेपालको भू-वैज्ञानिक नक्साहरु तयार गरी प्रकाशन गर्ने,

२. खनिज सम्पदाहरूको अध्ययन, अन्वेषण, मूल्याङ्कन तथा प्रवर्धन गरी खनिज उद्योगहरूको विकास गर्ने ,

३. भूकम्पीय अध्ययन तथा अनुसन्धान गर्ने ।

सम्पर्क ठेगाना सम्पादन गर्नुहोस्

खानी तथा भूगर्भ विभाग
लैनचौर, काठमाण्डौ, नेपाल
टेलिफोन: ९७७-१-४४१४७४०
फ्याक्स: ९७७-१-४४१६८०६
ईमेल: dmgdgo@hotmail.com

आधिकारीक वेबसाईट सम्पादन गर्नुहोस्

www.dmgnepal.gov.np खानी तथा भूगर्भ विभाग वेब्याक मेसिन अभिलेखिकरण २००९-०९-०३ मिति

शन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. खानी तथा भूगर्भ विभागको बारेमा वेब्याक मेसिन अभिलेखिकरण २०११-०९-१६ मिति
  2. https://dmgnepal.gov.np/introduction वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१७ मिति

{{