खरिगैरा झरना अथवा खडीगैरा झरना दैलेख जिल्लाको खडीगैरा गा. वि. स.मा अवस्थित छ।