मुख्य सूची खोल्नुहोस्

क्याथरिन बिगलो (/ˈbɪɡəˌl/; जन्म नोभेम्बर २७, १९५१)[१]एक अमेरिकी फिल्म निर्देशिका हुन् । उनीले द हर्ट लकर, जिरो डार्क थर्टी, नियर डार्क जस्ता प्रशिद्ध हरर फ्लिमहरू निर्माण गरेकी छिन् र २००९ को गोल्डन ग्लोब अवार्ड फर बेस्ट ड्रामा पाएकी थिइन।

क्याथरिन बिगलो
२०१०को एकेडेमी अवार्डमा
जन्मक्याथरिन अन् बिगलो
(१९५१ -११-२७) नोभेम्बर २७, १९५१ (उमेर ६७)
स्यान कार्लोस, क्यालिफोर्निया, यु एस
पेशाफिल्म निर्देशक, फिल्म निर्माता, स्क्रीन लेखक, टेलिभिजन निर्देशक
कार्यकाल१९७८–हालसम्म
प्रशिद्ध कार्यद हर्ट लकर, जिरो डार्क थर्टी, नियर डार्क
जिवनसाथीJames Cameron (1989–1991)

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "Bigelow, Kathryn". Current Biography Yearbook 2010. Ipswich, MA: H.W. Wilson. 2010. pp. 38–42. . 

बाह्य लिङ्कहरूसम्पादन