कोलम्बिया राष्ट्रिय फुटबल टोली

कोलम्बिया राष्ट्रिय फुटबल टीमले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा कोलम्बियाको प्रतिनिधित्व गर्ने गर्छ ।

कोलम्बिया
उपनाम(हरू)Los Cafeteros (The Coffee Growers)
Tricolor (Tricolour)
सङ्गठनकोलम्बिया फुटबल एसोसिएसन
सङ्गठनदक्षिण अमेरिकी फुटबल सङ्घ दक्षिण अमेरिका
प्रमुख प्रशिक्षकहोजे पेकरम्यान
कप्तानराडामेल फाल्काओ
सर्वाधिक उपस्थितिकार्लोस भलदेर्रामा (१११)
सर्वाधिक गोलकर्ताराडामेल फाल्काओ (३०)
गृह रङ्गशालाएस्टेडियो मेट्रोपोलिटनो रोबेरतो मेलेन्डेज[१]
फिफा अङ्कCOL
फिफा वरियता क्रम१४
फिफा उच्च वरियता क्रम(जुलाई २०१३,अगस्त २०१३)
फिफा निम्न वरियता क्रम५४ (जुन २०११)
इएलओ वरियता क्रम
इएलओ उच्च वरियता क्रम(जनवरी – फेब्रुअरी १९९४)
इएलओ निम्न वरियता क्रम९३ (अगस्त १९६५)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 मेक्सिको ३-१ कोलम्बिया कोलम्बिया
(पानामा सिटी, पानामा; १० फेब्रुअरी १९३८)
ठूलो विजय
 अर्जेन्टिना ०-५ कोलम्बिया कोलम्बिया
(ब्युनस आयर्स, अर्जेन्टिना; ५ सेप्टेम्बर १९९३)
कोलम्बिया कोलम्बिया ५-० उरुग्वे 
(बर्रानकुइला, कोलम्बिया; ६ जुन २००४)[२]
कोलम्बिया कोलम्बिया ५-० पेरू 
(बर्रानकुइला, कोलम्बिया; 4 June 2005)[३]
कोलम्बिया कोलम्बिया ५-० बोलिभिया 
(बर्रानकुइला, कोलम्बिया; २२ मार्च २०१३)
ठूलो हार
 ब्राजिल ९-०[४] कोलम्बिया कोलम्बिया
(लिमा, पेरु; २४ मार्च १९५७)
विश्वकप
खेलहरू५ (पहिलो खेल: १९६२)
उत्कृष्ट नतिजाराउण्ड अफ १६, १९९०२०१४
कोपा अमेरिका
खेलहरू१८ (पहिलो खेल: १९४५)
उत्कृष्ट नतिजाबिजेता:Gold medal icon.svg २००१
गोल्ड कप
खेलहरू३ (पहिलो खेल: २०००)
उत्कृष्ट नतिजाउप-बिजेता, २०००
कन्फेडेरेसन कप
खेलहरू१ (पहिलो खेल: २००३)
उत्कृष्ट नतिजाचौथौ, २००३

सन्दर्भ सामग्रीसम्पादन