कोपा अमेरिका २०१६

कोपा अमेरिका २०१६ प्रतियोगिताको १०० बर्ष पूरा भएको अवसरमा आयोजना गरिएको हो । पहिलोपटक यो प्रतियोगिता दक्षिण अमेरिका भन्दा बाहिर सञ्चालन गरिएको हो, भने यो प्रतियोगिता विगतका प्रतियोगिताहरू जस्तो आधिकारिक नभई राष्ट्रहरूको प्रतिष्ठासँग जोडिएको मात्र छ। किनभने प्रथम हुनेले कन्फिडरेसन कपमा सहभागी हुन पाउने हो तर त्यसको हैसियत चिलीले २०१५ मै राखिसकेको छ।

कोपा अमेरिका २०१६
कोपा अमेरिका २०१६ को आधिकारिक लोगो
प्रतियोगिता विवरण
आयोजक राष्ट्र संयुक्त राज्य

सहभागी राष्ट्रहरूसम्पादन

यस प्रतियोगितामा जम्मा १६ राष्ट्रहरूले सहभागीता जनाएका थिए।जसले कुनै छनोट प्रतियोगिता बिनानै यश प्रतियोगितामा सहभागीताको हैसियत राखेका थिए सहभागी राष्ट्रहरू:-

  1.   अर्जेन्टिना
  2.   ब्राजिल
  3.   कोलम्बिया
  4.   मेक्सिको
  5.   संयुक्त राज्य
  6.   चिली
  7.   बोलिभिया
  8.   भेनेजुएला
  9.   पानामा
  10.   उरुग्वे
  11.   जमैका
  12.   भेनेजुएला
  13.   हाइटी
  14.   कोस्टारिका
  15.   इक्वेडर
  16.   पाराग्वे

क्वाटरफाइनलसम्पादन

  1.  अमेरिका(२-१)  इक्वेडर
  2.   पेरू(०-०)(२-४)  कोलम्बिया
  3.   अर्जेन्टिना(४-१)  भेनेजुएला
  4.   मेक्सिको(०-७)  चिली

सेमिफाइनलसम्पादन

  1.  अमेरिका(०-४)  अर्जेन्टिना
  2.   कोलम्बिया(०-२)  चिली
तेस्रो स्थान
  1.   संयुक्त राज्य(०-१)  कोलम्बिया

फाइनलसम्पादन

  1.   अर्जेन्टिना(०-०)=pen)(२-४)  चिली

गोल कर्ताहरूसम्पादन

६ गोल

  •  भारगाज

५ गोल

  •  लियोनेल मेस्सी
४ गोल
  • १ जना

३ गोल

  • ३ जना

२ गोल

  • १२ जना

१ गोल

  • ४३जना

'आत्मघाती गोल'

पुरस्कारहरूसम्पादन

  • गोल्डेन बल:- भारगाज
  • गोल्डेन बुट:- 
  • गोल्डेन ग्लोब:- 
  • फेयर प्ले अवार्ड:-  अर्जेन्टिना