कैलपाल बाबा मन्दिर

श्री कैलपाल बाबा मन्दिर बैतडी जिल्ला ,कैलपालगाविस मा पर्ने गाविस कै प्रमुख मन्दिर हो । कौलपाल बाबाको नामबाटै कैलपालगाविसको नामाकरण गरिएको बुझिन्छ । यो मन्दिर वडा नं.४ किम्तोली क्षेत्रमा अवस्थित छ ।

श्री कैलपाल बाबा मन्दिर
प्राथमिक विवरण
स्थान:कैलपाल, बैतडी
सम्बन्धनहिन्दुत्व
जिल्लाबैतडी
देशनेपाल

महत्त्वसम्पादन

सन्दर्भ सामग्रीसम्पादन

बाह्य कडीहरूसम्पादन