केरा विश्वको प्राय सबै ठाउँमा पाइने फल हो। साधारणतया केरा भनेर म्युजा Musa परिवारमा पर्ने पोथ्रा वनस्पती र यसको फललाई चिनिन्छ। केराको फल विभिन्न आकार र रंगहरूमा पाइन्छ। साधरणतया सुरूमा हरियो भएपनि पाकेपछि पहेंलो, वैजनी र रातो रंगको हुनेगर्दछ। केराको प्राकृतिक रूपमा पाइने दुई जङ्गली जातिहरू Musa acuminataMusa balbisianaबाट आएका विभिन्न प्रजातिका फलहरू मानिसहरूले खाद्यपदार्थको रूपमा उपयोग गर्दछन्। यिनीहरूमा पाइने जीनको आधारमा केराको वैज्ञानिक नामहरू राखिएको छ। जसअनुसार Musa acuminata, Musa balbisiana र यिनीहरूको वर्णसंकर हाइब्रिड Musa acuminata × balbisiana केराका वैज्ञानिक नामहरू हुन। कुनै समय Musa sapientumMusa paradisiaca नामहरू प्रयोग गरिएपनि हाल यी नामहरू प्रयोगमा छैनन्।

केरा
केराको बोट

इतिहास सम्पादन गर्नुहोस्

फलको बयान सम्पादन गर्नुहोस्

केराको फलको रङ भर्खर घरीबाट निस्केको बेलामा हरियो रङको हुन्छ र यसको स्वाद त्यस बेलामा टर्रो हुन्छ र पाकेपछि यसको रङमा बदलाब आउँछ र यसको स्वाद गलियो हुन्छ ।

खेती सम्पादन गर्नुहोस्

आधुनिक खेती सम्पादन गर्नुहोस्

 
केराको घारी

रोग र कीट सम्पादन गर्नुहोस्

यसको मुख्य रोग गबरा हो ।

पौष्टिक तत्व सम्पादन गर्नुहोस्

केरा
प्रति १०० ग्राम (३.५ औंस) भित्र पौष्टिक तत्व छ
ऊर्जा३७१ किलोजूल (८९ कि॰कैल)
२२.८४ g
चिनी१२.२३ g
खाद्य अंश२.६ g
०.३३ g
१.०९ g
भिटामिनभिटामिन
दैआ%
भिटामिन ए समतुल्य
०%
३ μg
थायमिन (बि)
३%
०.०३१ मिग्रा
रिबोफ्लाबिन (बि)
६%
०.०७३ मिग्रा
नायासिन (बि)
४%
०.६६५ मिग्रा
प्यान्टोथेनिक
एसिड (वि)
७%
०.३३४ मिग्रा
भिटामिन बि
२८%
०.३६७ मिग्रा
फोलेट (बि)
५%
२० μg
भिटामिन सी
१०%
८.७ मिग्रा
खनिजपरिमाण
दैआ%
क्यालसियम
१%
५ मिग्रा
आइरन
२%
०.२६ मिग्रा
म्याग्नेसियम
८%
२७ मिग्रा
फोसफोरस
३%
२२ मिग्रा
पोटासियम
८%
३५८ मिग्रा
जिङ्क
२%
०.१५ मिग्रा

One banana is 100–150 g.
वयस्कहरूको लागि अमेरिकी सिफारिसहरूको उपयोग गर्दै सिर्जित अनुमान प्रतिशत।
स्रोत: युएसडिए फुडडेटा सेन्ट्रल

सामाजिक प्रचलन सम्पादन गर्नुहोस्

यसको प्रयोग हिन्दु धर्मालम्वीहरूको सामाजिक पूजा आजा कार्यक्रमका प्रसाद नैवेत को रूपमा प्रयोग हुन्छ ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य सुत्र सम्पादन गर्नुहोस्