केन्द्रिय गुप्तचर संस्था

केन्द्रिय गुप्तचर संस्था (सिआइए) अमेरिकी सङ्घीय सरकारको विदेश मामिला हेर्ने नागरिक गुप्तचर संस्था हो। यसले विश्व भरीबाट राष्ट्रिय सुरक्षा सम्बन्धी सुचना सङ्कलन गर्ने, प्रशोधन गर्ने र विश्लेषण गर्ने काम गर्छ मुख्यतः मानव गुप्तचरको मद्दतले। अमेरिकी गुप्तचर सामुदायको मुख्य सदस्यको नातले सिआइएले नेसनल इन्टिलिजेन्सको निर्देशकलाई रिपोर्टिङ गर्छ। यसले मुख्यतः राष्ट्रपतिलाई र अमेरिकी क्याबिनेटलाई सुचना प्रदान गर्छ।

Central Intelligence Agency
केन्द्रिय गुप्तचर संस्था
Seal of the Central Intelligence Agency.svg
सिआइएको निशान
Flag of the U.S. Central Intelligence Agency.svg
Flag of the Central Intelligence Agency
Aerial view of the Central Intelligence Agency headquarters, Langley, Virginia - Corrected and Cropped.jpg
सि आइ ए मुख्यालय, ल्याङ्ली भर्जिनिया
निकाय संक्षेप
स्थापना: सेप्टेम्बर १८, १९४७ (1947-09-18) (७२ वर्ष अघि)
आयोग Office of Strategic Services[१]
प्रधान कार्यालय: जर्ज बुस सेन्टर फर इन्टिलिजेन्स
Langley, Virginia, अमेरिका

३८°५७′०७″उ॰ ७७°०८′४६″प॰ / ३८.९५१९४°N ७७.१४६११°W / 38.95194; -77.14611
कर्मचारी: २१,५७५ (अनुमानित)[२]
वार्षिक बजेट: $15 billion (२०१३ अनुसार)[२][३][४]
निकाय: कार्यकारीहरू: Gina Haspel, डाइरेक्टर
Vaughn Bishop, डेपुटी डाइरेक्टर
Courtney Simmons Elwood, जनरल काउन्सिल
वेबसाइट:
cia.gov

फेडेरल व्यूरो अफ इन्भेस्टिगेशन ले आन्तरिक सुरक्षा सेवा सम्बन्धी काम गर्छ तर सिआइए लाई कानुन पालना गराउने कुनै दायित्व छैन। सिआइए मुख्यतः सिमापारको सुचना सङ्कलन, गुप्तचरीमा केन्द्रित छ।[५] अमेरिकी सङ्घीय सरकारको यो एक मात्र मानव गुप्तचर संस्था नभए पनि यसले मानव मानव गुप्तचर व्यवस्थित गर्ने काम गर्छ। यसबाहेक, राष्ट्रपतिको आदेशमा गोप्य कार्यवाही गर्न र निरीक्षण गर्न कानूनले अधिकार पाएको एक मात्र एजेन्सी सीआईए हो।[५][६][७][८] यसले आफ्नो रणनीतिक विभाग मार्फत विदेशी राजनीतिक प्रभाव पार्दछ।[९] जर्मनीको बीएनडी जस्ता धेरै अमेरिकी मित्र राष्ट्रहरूमा पनि गुप्तचर सेवा स्थापना गर्न सीआईएको भूमिका थियो।

उद्देश्यसम्पादन

जब सिआइए सिर्जना भयो, तब यसको उद्देश्य विदेश नीति सम्बन्धी सुचना सङ्कलन र विश्लेषण थियो। अहिले यसको मुख्य उद्देश्य भनेको विदेशी सुचना सङ्कलन गर्नु, विश्लेषण गर्नु, मुल्याङ्कन गर्नु र यसको प्रसार गर्नु हो र गोप्य कारबाही सञ्चालन गर्नु हो।

यसको आर्थिक वर्ष २०१३ को बजेट अनुसार्यसको मुख्य प्राथमिकता :[२]

सङ्गठन संरचनासम्पादन

 
Chart showing the organization of the Central Intelligence Agency.

सि आइ ए को एक कार्यकारी अधिकृत हुन्छ र पाँच मुख्य निर्देशनालय हुन्छन्:

  • डिजिटल इनोभेटिभ निर्देशनालय
  • एनालाइसिस निर्देशनालय
  • अपरेसन निर्देशनालय
  • सपोर्ट निर्देशनालय
  • साइन्स एन्ड टेक्नोलोजी निर्देशनालय

गतिविधिसम्पादन

कोरियाली युद्धसम्पादन

१९५३ को इरानको कुसम्पादन

१९५४ को ग्वाटेमालाको कुसम्पादन

सिरियासम्पादन

इन्डोनेसियासम्पादन

कंगोसम्पादन

डोमिनिकन गणतन्त्रसम्पादन

बे अफ पिग्ससम्पादन

प्रारम्भिक शीत युद्ध, १९५३-१९६६सम्पादन

ब्राजिलसम्पादन

इन्डोचाइना, तिब्बत र भियतनाम युद्ध (१९५४-१९७५)सम्पादन

निक्सनसम्पादन

कंग्रेसको छानबिनसम्पादन

चाडसम्पादन

अफ्गानिस्तानसम्पादन

इरानसम्पादन

लेबनानसम्पादन

पाकिस्तानसम्पादन

भारत-पाकिस्तान भुराजनैतिक तनावसम्पादन

पोल्यान्ड १९८०-१९८९सम्पादन

अपरेसन डेजर्ट स्ट्रोमसम्पादन

सोभियत संघको पतनसम्पादन

राष्ट्रपती क्लिन्टनसम्पादन

ओसामा बिन लादेन र आतंकवाद विरुद्धको युद्धसम्पादन

गुप्तचर विश्लेषण को असफलतासम्पादन

सि.आइ.ए अधिकारको दुरुपयोग, १९७०-१९९० को दशकसम्पादन

इराक युद्धसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "History of the CIA", Central Intelligence Agency, अन्तिम पहुँच मार्च २८, २०१४ 
  2. २.० २.१ २.२ Gellman, Barton; Miller, Greg (अगस्ट २९, २०१३), "U.S. spy network's successes, failures and objectives detailed in 'black budget' summary", The Washington Post, अन्तिम पहुँच अगस्ट २९, २०१३ 
  3. Kopel, Dave (जुलाई २८, १९९७), "CIA Budget: An Unnecessary Secret", Cato Institute, अन्तिम पहुँच अप्रिल १५, २००७ 
  4. "Cloak Over the CIA Budget", The Washington Post, नोभेम्बर २९, १९९९, अन्तिम पहुँच जुलाई ४, २००८Federation of American Scientistsद्वारा। 
  5. ५.० ५.१ Aftergood, Steven (अक्टोबर ६, २०११), "Secrecy News: Reducing Overclassification Through Accountability", Federation of American Scientists, अन्तिम पहुँच फेब्रुअरी ३, २०१२ 
  6. Woodward, Bob (नोभेम्बर १८, २००१), "Secret CIA Units Playing Central Combat Role", The Washington Post, अन्तिम पहुँच फेब्रुअरी २६, २०१२ 
  7. "World Leaders – Paraguay", Central Intelligence Agency, मूलबाट मे २८, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १४, २०११ 
  8. Eimer, Charlotte (सेप्टेम्बर २८, २००५), "Spotlight on US troops in Paraguay", BBC News Online, अन्तिम पहुँच अप्रिल १८, २०११ 
  9. Phillips, Tom (अक्टोबर २३, २००६), "Paraguay in a spin about Bush's alleged 100,000 acre hideaway", The Guardian (London), अन्तिम पहुँच अप्रिल १८, २०११