कृष्ण मन्दिर

ललितपुर स्थित 'कृष्णमन्दिर सिद्धिनरसिंह मल्लले विक्रम सम्बत १६८८मा निर्माण गराएका हुन् । ढुंगैढुंगाबाट बनेको यो मन्दिर शिखर शैलीमा छ । यसमा २१ वटा गजूर छन् ।

कृष्ण मन्दिर

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन