कृष्ण अविरल
कृष्ण अविरल नेपाली भाषाका साहित्यकार हुन् । यिनी उपन्यास र कथा विधामा कलम चलाउन रूचाउँछन्। उनका 'रक्तकुण्ड', 'रक्तबीज', 'जल्लादको मन', 'लालचुडी', 'नम्रता, 'छलीयुग' आदि उपन्यास तथा 'शाहवंशको शल्यक्रिया', 'फेल हुने केटो', 'करिया' आदि कृति प्रकाशित छन् । उनी स्थापित गीतकार पनि हुन् ।
कृष्ण अविरल |
---|
कृतिहरू
सम्पादन गर्नुहोस्- डोबका काँडाहरु (गीतसङ्ग्रह)
- रक्तकुण्ड (ऐतिहासिक उपन्यास)
- शाहवंशको शल्यक्रिया (ऐतिहासिक विवेचना)
- जल्लादको मन (उपन्यास)
- लालचुडी (उपन्यास)
- बिर्सिएका सपूत दलसुर राना (जीवनी)
- जयमाया (कथोपन्यास)
- किचकन्यासँगको भेट (कथासङ्ग्रह)
- विषपुरूष (यौनविषयक उपन्यास)
- रक्तबीज (ऐतिहासिक उपन्यास)
- नम्रता (सामाजिक उपन्यास)
- छलीयुग (सामाजिक उपन्यास)
- फेल हुने केटो (वाल्यकालीन संस्मरण)
- करिया (ऐतिहासिक उपन्यास)
- रैतीको इतिहास (जीवनी)