आदिवासी कुसुन्डा जाति घुमन्ते लोपोन्मुख जाति हो। यस जातिको बाजा इर्लुङ पिपिरी मात्र भएको मानिन्छ।[] राष्ट्रिय जनगणना २०७८ बमोजिम नेपालमा कुल २५३ जना कुसुण्डा जातिका मानिसहरू बसोवास गर्दछन्।

स्वर्गीय ज्ञानी मैया सेन-कुसुन्डा ले सन् २०१९ को वृत्तचित्र ज्ञानी मैया मा कुसुन्डा समुदायको पूर्व घुमन्ते जीवनको बारेमा बताएकी छिन्।

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. "मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'", Gorkhapatra.org.np 

यो पनि हेर्नुहोस

सम्पादन गर्नुहोस्