कुरान

कुरआन

कुरान (English: /kɔːrˈɑːn/, kor-ahn ; अरबी: القرآن al-qurʼān, IPA: [qurˈʔaːn][१]) इस्लाम धर्मको प्रमुख धर्मग्रन्थ हो । शास्त्रीय अरबी साहित्यमा यसलाई उत्कृष्ट रूपमा कार्यको रूपमा लिइन्छ।[२][३] यसमा ११४ अध्यायहरू समावेस गरिएका छन्। मुसलमानहरूले कुरान मुहम्मदले आफ्ना दूत गेब्रियल को माध्यमबाट मौखिक रूपमा प्रकट गरिएको थियो भन्ने विश्वास गर्छन्।[४][५]

कुरान
Quran with stand, Grand mosque in Kuwait
विबरण
धर्मइस्लाम
भाषाकुरानी अरबी
अवधी६०९–६३२
अध्यायहरू११४ (सूची)
पद्य६००० भन्दा बढी


सन्दर्भ सूचीसम्पादन

  1. dictionary.reference.com: quran
  2. Patterson, Margot. 2008. Islam Considered: A Christian View. Liturgical Press. p. 10.
  3. Ali, Mir Sajjad, and Zainab Rahman. 2010. Islam and Indian Muslims. Guan Publishing House. p. 24 (citing N. J. Dawood's judgement).
  4. Lambert, Gray (२०१३), The Leaders Are Coming!, WestBow Press, पृ: २८७, आइएसबिएन 9781449760137 
  5. Roy H. Williams; Michael R. Drew (२०१२), Pendulum: How Past Generations Shape Our Present and Predict Our Future, Vanguard Press, पृ: १४३, आइएसबिएन 9781593157067 

बाह्य लिङ्कहरूसम्पादन

QuranAcademy.org