किन किन (चलचित्र)

(किन किनबाट अनुप्रेषित)

किन किन राजेश हमाल, करिस्मा मानन्धर, राज तिमिल्सिना, शशी खड्का, अरुणिमा लामा, सुवास थापा द्वारा अभिनित नेपाली कथानक चलचित्र हो। यस चलचित्रका निर्देशक युकेश दाहाल हुन्।

किन किन

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्