किन किन (चलचित्र)

(किन किन बाट पठाईएको)


किन किन राजेश हमाल, करिस्मा मानन्धर, राज तिमिल्सिना, शशी खड्का, अरुणिमा लामा, सुवास थापा द्वारा अभिनित नेपाली कथानक चलचित्र हो। यस चलचित्रका निर्देशक युकेश दाहाल हुन्।

किन किन
निर्देशक युकेश दाहाल
मुख्य कलाकार राजेश हमाल, करिस्मा मानन्धर, राज तिमिल्सिना, शशी खड्का, अरुणिमा लामा, सुवास थापा
देश नेपाल
भाषा नेपाली


यो पनि हेर्नुहोस्सम्पादन