काशी हिन्दु विश्वविद्यालय
भारतको एक विश्वविद्यालय हो
(काशी हिन्दु विश्वविद्यालय बाट पठाईएको)
काशी हिन्दु विश्वविद्यालय या वनारस हिन्दु विश्वविद्यालय वाराणसीमा अवस्थित एक केन्द्रीय विश्वविद्यालय हो। यो विश्वविद्यालयको स्थापना (बनारस हिन्दु विश्वविद्यालय नियम, नियम सङ्ख्या १६, सन् १९१५) महामना पण्डित मदन मोहन मालवीय द्वारा सन् १९१६ मा वसन्त पञ्चमीको पवित्र दिनमा भएको थियो।
आदर्श वाक्य | विद्ययाऽमृतमश्नुते विद्याबाट अमृत प्राप्त हुन्छ (नेपाली अनुवाद) |
---|---|
प्रकार | केन्द्रीय विश्वविद्यालय |
स्थापना | १९१६[१] |
कुलपति | डा० कर्ण सिंह |
उप-कुलपति | प्रो० गिरीश चन्द्र त्रिपाठी |
विद्यार्थीहरू | ३५००० |
स्थान | , , |
क्याम्पस | नगरीय |
उपनाम | बिएचयु |
सम्बन्धनहरू | यूजीसी |
वेबसाइट | [१],[२] |
![]() |
वर्तमानमा यो विश्वविद्यालयको दुई परिसर छन्। मुख्य परिसर (१३०० एकड)मा विस्तृत यो वाराणसीमा अवस्थित छ। मुख्य परिसरमा ३ संस्थान, १४ संकाय र १२४ विभाग छन्। विश्वविद्यालयको दोस्रो परिसर भारतको मिर्जापुर जिल्लामा (२७०० एकड) अवस्थित छ। यो एसियाको सबैभन्दा ठुलो विश्वविद्यालय मध्ये एक हो।[२][३]
सम्पूर्ण विवरण सम्पादन
यो पनि हेर्नुहोस् सम्पादन
विकिमिडिया कमन्समा काशी हिन्दु विश्वविद्यालय सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
सन्दर्भ सामग्रीहरू सम्पादन
- ↑ काशी हिन्दु विश्वविद्यालयको आधिकारिक वेबसाइट
- ↑ "Banaras hindu university" (PDF), Indian Academy of Sciences, २६ जुलाई २००५, अन्तिम पहुँच २००७-०४-१९।
- ↑ "University at Buffalo, BHU sign exchange programme", Rediff News, ४ अक्टोबर २००७।