काव्यिक आन्दोलनको परिचय

काव्य आन्दोलनको परिचय गोविन्दराज भट्टराईद्वारा लिखित पुस्तक हो। भट्टराईले २०६१ सालमा यो पुस्तक प्रकाशित गरेका थिए।