काठमाडौँ ३ (निर्वाचन क्षेत्र)

काठमाडौँ ३ नेपालको काठमाडौँ जिल्लाको दस संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

काठमाडौँ ३
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा काठमाडौँ ३
प्रदेशबागमती प्रदेश
जिल्लाकाठमाडौँ जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाली कांग्रेस
सदस्य(हरू)सन्तोष चालिसे

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

काठमाडौँ ३ संसदीय क्षेत्रमा गोकर्णेश्वर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिकाको १, २ र ३ र काठमाडौँ महानगरपालिकाको वडा नम्बर ६ रहेका छन्।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • काठमाडौँ ३ (क)
  • काठमाडौँ ३ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ पद्मरत्न तुलाधर नेकपा एमाले
२०५१ मनमोहन अधिकारी
२०६४ चक्रबहादुर ठकुरी नेपाली कांग्रेस
२०७० रामेश्वर फुयाँल नेकपा एमाले
२०७४ कृष्णबहादुर राई
मे २०१८ नेकपा
मार्च २०२१ नेकपा एमाले
२०७९ सन्तोष चालिसे नेपाली कांग्रेस

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंंंँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२