कम्प्युटर हार्डवेर

कम्प्युटर हाडवेर भनेको कम्प्युटरका विभिन्न भागहरू हुन। जसलाई हामीहरूले छुन र महसुस गर्न सक्छै। कम्प्युटर चलाउनमा कम्प्युटर हाडवेरको प्रयोग गरिन्छ। कम्प्युटर हाडवेर अन्तर्गत आदि पर्दछन्।

इनपुट एकाईसम्पादन

इनपुट युनिट अन्तर्गत माउस (Mouse), किबोर्ड (Keyboard), ज्वाइस्टिक (Joystick) लगायतका धेरै डिभाइसहरू पर्दछन्। यी डिभाइसहरूको प्रयोग गरेर कम्प्युटरमा प्रोसेसिङको लागि डाटा तथा इन्स्ट्रक्सनहरू (Instructions) पठाउन सकिन्छ । आजकाल बजारमा धेरै प्रकारका इनपुट डिभाइसहरू आइसकेका छन्। जसमध्ये केही इनपुट डिभाइसहरूको संक्षिप्त विवरण तल उल्लेख गरिएको छ।

कि-बोर्ड (Keyboard)सम्पादन
कि-बोर्ड

प्रयोगकर्ताले कच्चा डाटाहरु प्रोशोधंका लागि दिन प्रयोग गरिन्छ । अहिले बजारमा साधारण कि-बोर्ड, मल्टिमिडिया कि-बोर्ड, वायरलेस कि-बोर्डहरु पाइन्छ ।

माउससम्पादन
माउस

माउस एक इनपुट डिभाइस हो । ।यसको प्रयोगले फाइल तथा प्रोग्रामहरु खोल्न पोइन्टरको काम गर्दछ

स्क्यानरसम्पादन
स्क्यानर

कुनै पनि फाइल , चित्रलाई बिधुतिय रूपमा परिबर्तन गर्न स्क्यानरको प्रयोग गरिन्छ ।

डिजिटल क्यामेरासम्पादन
वेब क्यामसम्पादन
ज्वाइस्टिकसम्पादन
लाईट पेनसम्पादन
ट्याक बलसम्पादन
टच स्क्रिनसम्पादन
माइक्रोफोनसम्पादन

प्रोसेसिङ युनिटसम्पादन

OUTPUT UNITसम्पादन

मेमोरी युनिटसम्पादन

स्टोरेज युनिटसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन