कम्पनीमाला एक प्रकारको माला हो । यो धातुका सिक्काबाट बनेको हुन्छ । मगर, गुरुङ, थारू, कुमाल, धिमाल आदि जातिमा कम्पनीमाला लगाउने चलन छ । यो मालालाई हारी पनि भनिन्छ ।