कम्पनिका मुलभूत विशेषताहरु

कम्पनी भन्नाले कुनै निश्चित उद्देश्य प्राप्तिको लागि सहयोगी व्यक्तिहरूको समूहलाई बुझिन्छ । यसै गरी कुनै निश्चित उद्देश्य प्राप्तिको लागि नेपालको प्रचलित कानुन अनुसार स्थापना भएको व्यक्तिहरूको समूहलाई कम्पनी भनिन्छ ।

आधुनिक कम्पनिका विशेषतालाई यस प्रकार उल्लेख गर्न सकिन्छ ।

स्वतन्त्र कानुनि अस्तित्वसम्पादन

कम्पनि स्थापना भएपछी यो एक छुट्टै र स्वतन्त्र कानुनी एकाइ वा व्यक्ति मानिन्छ । यसका आधारमा कम्पनिलाई यसका संस्थापक सदस्यहरुभन्दा अलग पहिचान र हैसियत प्रदान गर्दछ । यदि अलग पहिचान वा हैसियतले कम्पनिले छुट्टै अधिकार वा दायित्वको प्रयोग गर्न सक्दछ । कम्पनिमा भएको लगानी तथा सम्पत्तिको उपभोग तथा सञ्चालन गर्न कम्पनि स्वतन्त्र र सार्वभौम हुन्छ ।

सीमित दायित्वसम्पादन

कम्पनिको सदस्यहरूको आर्थिक सरोकारको दृस्टीबाट यो एक अति महत्त्वपूर्ण विशेषता हो । सीमित दायित्वको सिद्धान्तअनुसार कम्पनिका शेयर सदस्यहरु कम्पनिको दायित्वका सम्बन्धमा आफुले लिएको वा लिन कबोल गरेको शेयरको हदसम्म मात्रै जवाफदेही हुन्छन् । त्यो भन्दा बढी होइन । तात्पर्य यो हो कि कम्पनि ले साहुहरूलाई तिर्नुपर्ने ऋणको दायित्वको रकम जति भएपनि सेयर सदस्यहरूले आफुले सेयरबापत गरेको लगानी वा सोको प्रतिबद्धता जनाएको अधिकतम रकमभन्दा बढी जिम्मेवार हुदैनन् ।

अविछिन्न उत्तराधिकारीसम्पादन

एउटा कम्पनीमा यसका शेयर सदस्यहरूबाट आउने र जाने क्रम भइ रहन्छ तर कम्पनिमा कुनै परिबर्तनबेना अविछिन्नरूपमा कम्पनि आनो कारोबार व्यवसाय गरिरहन्छ । कम्पनिमा कुनै सेयर सदस्य वा सञ्चालक समितिको सदस्यको पूर्ण फेरबदलले समेतले कम्पनिको असित्व हैसियत तथा संचालनमा कुनै तात्विक असार पार्न सक्दैन । त्यसकारण कम्पनिलाई कानुनि रूपमा इघतन नगरेसम्म यो निरन्तर संचालनमा आइरहन्छ ।

छुट्टै सम्पतिसम्पादन

कम्पनिले मुद्दा गर्न सक्ने तथा कम्पनि उपर पर्न सक्नेसम्पादन

साझा छापसम्पादन

हस्तान्तरणीय शेयरसम्पादन

प्रतिनिधित्व मुलक व्यवस्थापनसम्पादन

औपचारिकता, जानकारी तथा खर्चसम्पादन