कमल मन्दिर
चित्र:Lotustemp.jpg
बहाई कमल मन्दिर
बिल्डिंग
प्रकार पूजा घर
वास्तुशैली एक्सप्रेशनिष्ट
ढांचा प्रणाली कंक्रिट ढांचा र पूर्व खांचित छत, फलक
स्थिति नयाँ दिल्ली, भारत
पूर्ण निर्माण १९८६ (डिजाईन टिम)
वास्तुकार फरिबोर्ज साहबा
स्ट्रक्चर अभियंता फ्लिट र नीयल

दिल्लीको मुटू अर्थात नेहरू प्लेस नजिकस्थित छ लोटस टेंपल, आफैमा अनौठो छ। यसले हरेक प्रकारको पर्यटकहरूलाई आफू तर्फ तान्छ। यस्तो भनाई छ कि प्रतिदिन लोटस टेंपलमा करीब आठदेखि दस हजार पर्यटक यहाँ आँउछन। यहाँको निर्मल वातावरण प्रार्थनाध्यानको लागि सहायक छ। यहाँ न त कुनै मूर्ति छ, न कुनै कर्म-कांड हुन्छ। यहाँ विभिन्न धर्मको पवित्र लेखहरू पढिन्छन्। भारतीयहरूको लागि कमलको फूल पवित्रता तथा शान्तिको प्रतीक हो र ईश्वरको अवतारको सङ्केत चिह्न पनि हो। यो फूल हिलोमा भएपनि पवित्र तथा स्वच्छ रहेर फुलछ, यसले सिकाउछ कि धार्मिक प्रतिस्पर्धा तथा भौतिक पूर्वाग्रहहरू भित्र रहेर पनि उनी इ सबैबाट कसरि अनासक्त हुन सक्छन।