कमर्ज एण्ड ट्रस्ट बैंक नेपाल लिमिटेड


नेपालको एक निजि स्थरमा संचालित क वर्गको बैङ्क । यो बैङ्क ग्लोबल आइएमई बैङ्क लिमिटेडसँग २०७१ मर्जेर भएको छ । यस बैङ्को स्थापना २०६७ मा भएको थियो । [१]

कमर्ज एण्ड ट्रस्ट बैंक नेपाल लिमिटेड
नामकमर्ज एण्ड ट्रस्ट बैङ्क नेपाल लिमिटेड
प्रकार'क' वर्गको इजाजत प्राप्त बैङ्क
उद्योगबैङ्किङ्ग

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. नेपाली बैँकहरूको सूची


ढाँचा:बैङ्क तथा वित्तीय संस्थाको सूचि