कपन बागमती अञ्चलको काठमाडौँ जिल्लामा पर्ने एक गाउँ विकास समिति थियो । हाल यो बूढानीलकण्ठ नगरपालिकाअन्तर्गत पर्दछ ।

कपन
गाउँ विकास समिति हाल बूढानीलकण्ठ नगरपालिका
देश नेपाल
अञ्चलबागमती
जिल्लाकाठमाडौँ जिल्ला
जनसङ्ख्या
 (२०११ (2068))
 • जम्मा४८४६३
 • Religions
हिन्दू
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

जनसङ्ख्या सम्पादन गर्नुहोस्

नेपालको वि. सं. २०६८ को जनगणना अनुसार कपनमा १२,३२४ घरहरू र जनसङ्ख्या २४,४२५ थियो ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्



"https://ne.wikipedia.org/w/index.php?title=कपन&oldid=1179532" बाट अनुप्रेषित