कटुसटाउके फुलबुट्टा (Schoeniparus castaneceps) पेलोर्निडे परिवारको चरा प्रजाति हो। यो प्रजातिको नाम फुलबुट्टा भएता पनि फुलबुट्टा वर्गसँग यसको कुनै सम्बन्ध रहेको पाइदैन। यसको लम्बाइ ११ सेन्टिमिटर लामो हुन्छ। यो चराको गाढा-धर्का भएको कटुस रङ्गको टाउको, आँखाको घेरा सेतो रङ्गको, शरीरको माथिल्लो भाग खैरो रङ्गको र तल्लो भाग फिक्का रङ्गको हुन्छ।

कटुसटाउके फूलबुट्टा
भियतनाममा
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Passerine
परिवार: Pellorneidae
वंश: Schoeniparus
(Hodgson, 1837)
प्रजाति:
S. castaneceps
वैज्ञानिक नाम
Schoeniparus castaneceps
(Hodgson, 1837)
पर्याय
Alcippe castaneceps
Pseudominla castaneceps

कटुसटाउके फुलबुट्टा नेपाल देखि दक्षिणपूर्वी एसियाका भूभागहरूमा पाइन्छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. BirdLife International (२०१६), "Schoeniparus castaneceps", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2016: e.T२२७३५१७७A९५१०४८०८, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T22735177A95104808.en, अन्तिम पहुँच १७ नोभेम्बर २०२१ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्