कञ्चन बहुमुखी क्याम्पस


कञ्चनपुर जिल्ला अन्तर्गत कृष्णपुर नगरपालिकाको गुलरिया मा अवस्थित कञ्चन बहुमुखी क्याम्पस यो क्षेत्रको प्रमुख शैक्षिक संस्था हो।

कञ्चन बहुमुखी क्याम्पस
आदर्श वाक्यEducadion for all
स्थापनावि.सं. 2048
संस्थापकप्रा.
प्रमुखप्रा.
स्थान
क्याम्पससामुदायिक
सम्बन्धनहरूत्रिभुवन विश्वविद्यालय

परिचय सम्पादन गर्नुहोस्

कञ्चनपुरको गुलरिया स्थित यो क्याम्पस महेन्द्र राजमार्गको उत्तर तर्फ अवस्थित छ।यस क्याम्पसको पश्चिम तर्फ क्रमशः स्वास्थ्य चौकी र कृष्णपुर नगरपालिकाको कार्यालय रहेका छन।कञ्चन बहुमुखी क्याम्पसमा व्यावस्थापन संकाय, शिक्षा संकाय र मानवीकी संकायको अध्यापन गराईन्छ। [१]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. कृष्णपुरमा शैक्षिक संस्थाहरू

बाहिरी कडी सम्पादन गर्नुहोस्

जिल्ला शिक्षा कार्यालय, कञ्चनपुर[dead link]
krishnapur.comकृष्णपुर