ओखलढुङ्गा गाविस

ओखलढुङ्गा नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, ओखलढुङ्गा जिल्लाको सदरमुकाम अवस्थित गाँउ विकास समिति थियो। यस गाविस अहिले सिद्धिचरण नगरपालिकाभित्र पर्दछ ।