एसियाली क्रिकेट परिषद्

(एसियाली क्रिकेट परिषदबाट अनुप्रेषित)

एसियाली क्रिकेट परिषद (एसीसी)ले खेलमा क्रिकेटको एसियामा प्रवर्द्धन र विकास गर्ने उद्देश्यले सन् १९८३ मा स्थापित गरिएको थियो जुन की एउटा क्रिकेट सङ्गठन हो । यो परिषद अन्तर्राष्ट्रिय क्रिकेट परिषद को मातहतमा पर्दछ । हाल यस परिषदले उपमहाद्वीपमा क्रिकेटको क्षेत्रीय प्रशासनिक निकाय हो, र हाल यसमा २५ सदस्यहरु रहेका छन् । सङ्गठनको वर्तमान अध्यक्ष बङ्गलादेश क्रिकेट बोर्डको पूर्व अध्यक्ष मुस्तफा कुमाल हुनुहुन्छ र हाल उनी अन्तर्राष्ट्रिय क्रिकेट परिषदको उपाध्यक्ष पनि हुनुहुन्छ ।

एसियन क्रिकेट परिषद
गठनसन् १९८३
प्रधान कार्यालयक्वालालम्पुर, मलेसिया
सदस्यता
२५ सदस्य राष्ट्र
अध्यक्ष
बङ्गलादेश मुस्तुफा कुमाल
वेबसाइटएसियन क्रिकेट


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्