एल साल्भादोर राष्ट्रिय फुटबल टोली

एल साल्भादोर राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा एल साल्भादोरको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो एल साल्भादोरमा फुटबलको लागि शासकीय निकाय एल साल्भादोर फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

एल साल्भादोर
Shirt badge/Association crest
उपनाम(हरू)La Selecta
Los Cuscatlecos
La Azul y Blanco
सङ्गठनसाल्भादोर फुटबल सङ्घ
सङ्घउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ
उप-सङ्घमध्य अमेरिकी फुटबल सङ्घ (मध्य अमेरिका)
प्रमुख प्रशिक्षकCarlos de los Cobos
कप्तानखाली
सर्वाधिक उपस्थिति
सर्वाधिक गोलकर्ताRaul Diaz Arce (३९)[१]
गृह रङ्गशालाEstadio Cuscatlán
फिफा कोडSLV
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता७२ Steady (२० सेप्टेम्बर २०१८)
उच्च वरीयता४९ (अप्रिल २०१२)
निम्न वरीयता१९० (नोभेम्बर २००६)
पहिलो अन्तर्राष्ट्रिय
 कोस्टारिका ७–० एल साल्भादोर 
(ग्वाटेमाला शहर, ग्वाटेमाला; १४ सेप्टेम्बर १९२१)
ठूलो विजय
 एल साल्भादोर १२–० एङ्गुइला एन्गुला
(सान साल्भादोर, एल साल्भादोर; ६ फेब्रुअरी २००८)
ठूलो हार
 हङ्गेरी १०–१ एल साल्भादोर 
(एल्चे, स्पेन; १५ जून १९८२)
विश्वकप
उपस्थिति२ (पहिलो खेल १९७०)
उत्कृष्ट नतिजासमुह चरण, १९७०१९८२
गोल्ड कप
उपस्थिति२२ (पहिलो खेल १९६३)
उत्कृष्ट नतिजाउप-बिजेता, १९६३१९८१

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "एल साभादोर -अन्तर्राष्ट्रिय खेलाडीहरू", आरसएसएसएफ, अन्तिम पहुँच ४ जनवरी २०१७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

बाह्य छवि
  टोलीको एक दृश्य