एलोरा गुफाहरू

एलोरा अथवा एल्लोरा (मूल नाम वेरुल) एक पुरातात्विक स्थल हो , यो स्थल भारतको औरंगाबाद, महाराष्ट्रबाट ३० कि.मि. (१८.६ मील) को दूरिमा अवस्थित छ । यो स्थलाई राष्ट्रकूट वंश को शासकहरूले बनाएको थियो । अफ्नो स्मारक गुफाको लागि प्रसिद्ध, एलोरा युनेस्को द्वारा घोषित एक विश्व सम्पदा क्षेत्र हो ।[१]

एलोरा गुफाहरू
Ellora Caves
युनेस्को विश्व सम्पदा क्षेत्र
कैलाशनाथ मन्दिर, (गुफा १६) चट्टानको माथिबाट लिएइएको चित्र
मापदण्डसांस्कॄतिक: (i)(iii)(vi)
सन्दर्भb २४३
सूचीकृत१९८३ ( सत्र)

इतिहाससम्पादन

सम्बन्धित तस्वीरहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन

  1. विश्व सम्पदा क्षेत्र
  2. विश्व सम्पदा क्षेत्रहरूको सूची

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "अतुल्य भारत", इनक्रेडेबल इन्डिया, अन्तिम पहुँच २००७-६-२३ 

बाहिरी कडिहरूसम्पादन