एलिसिया किज एक अमेरिकी गायिका, गीतकार तथा अभिनेत्री हुन् । उनको जन्म स.न् १९८१ को जनावरी २५ मा अमेरिकाको न्यू योर्क सहरमा भएको थियो ।

एलिसिया किज
Alicia Keys 2011.jpg
किज सन् २०१८ मा प्रस्तुती दिँदै
व्यक्तिगत विवरण
वास्तविक नामएलिसिया अगेलो कुक
उपनामLellow
जन्मस.न् १९८१ जनावरी २५[१]
न्यू योर्क, अमेरिका
किसिमअार एण्ड बि, पप, अात्मा
पेशाअभिनेत्री, सङ्गीतकार, रेकर्ड निर्माता, गायिका-गितकार
वाद्ययन्त्रपियानो, स्वर, किबोर्ड
सक्रिय वर्ष१९९६–हालसम्म
लेबलअरिस्टा, कोलम्बिया, जे, अार.सि.ए
सहयोगीसुइज बेन्ज, उसर, बेयोन्से, केरी ब्रदर्स, म्याक्सवेल
वेबसाइटaliciakeys.com

बाल्यकालसम्पादन

चलचित्र शुरुवातसम्पादन

अभिनेत्रीको रूपमासम्पादन

गीतकारको रूपमासम्पादन

व्यक्तिगत जीवनसम्पादन

विवहासम्पादन

प्रसिद्धिसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "Monitor", Entertainment Weekly (1243/1244): ३६, Jan २५/Feb १, २०१३। 

बाहिरी लिङ्कहरूसम्पादन

यी पनि हेर्नुहोस्सम्पादन

सुपर बोलमा राष्ट्रिय गान गाँउदै एलिसिया किज , २०१३