द्रवीभूत पेट्रोलियम ग्यास छोटकरीमा एलपीजी अथवा (LPG) लाई सामान्यतया खाना पकाउने ग्यास भनिए पनि यो ग्यास अन्य विभिन्न प्रयोजनमा पनि उपयोग गरिन्छ। एलपी ग्यास विभिन्न हाइड्रोकार्बन ग्यासको मिस्रित प्रज्ज्वलनशील पदार्थ हो जसको उपयोग विभिन्न तताउने उपकरणहरूमा इन्धनको रूपमा गरिन्छ।

बजारमा लाने तयारीमा रहेका एलपी ग्याँस सिलिन्डरहरू

इतिहाससम्पादन

नेपालमा प्रयोगसम्पादन

नेपालभर मासिक ४५ हजार टन हाराहारी ग्यास खपत हुने गरेको छ । देशभर झण्डै एक करोड १० लाख थान विभिन्न ब्राण्डका सिलिन्डर रहेको बताईन्छ । [१]

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन