एयरबीएनबी

भाडाको लागि अनलाइन मंच

एयरबीएनबी एक निजी व्यवस्थित विश्वव्यापी कम्पनी हो । यसले अनलाइन बजार र आतिथ्य सेवा सञ्चालन गर्दछ जुन वेबसाइटहरु र मोबाइल एप्स मार्फत पहुँच योग्य छ। कम्पनीले कुनै पनि रियल स्टेट लिस्टिङ्ग छैन, न त यसले कार्यक्रम आयोजना गर्छ; एक दलालको रूपमा यसले हरेक बुकिंगबाट कमिशन प्राप्त गर्दछ। एयरबीएनबीको मुख्यालय सान फ्रान्सिस्कोमा रहेको छ ।

Airbnb, Inc.
व्यवसाय प्रकार
निजी
उद्योगलजिङ्ग
स्थापितअगस्ट 2008; १५ वर्ष अघि (२००८-०८) in सान फ्रान्सिस्को, क्यालिफोर्निया
स्थापनाकर्ताहरूब्रायन चेसकी
जोइ गेबिया
नाथन ब्लेकार्जिक
केन्द्रीय कार्यालय888 Brannan Street,
सान फ्रान्सिस्को, क्यालिफोर्निया
सेवा क्षेत्र
विश्वभर
मुख्य व्यक्ति
  • ब्रायन चेसकी (सीईओ)
  • जोइ गेबिया (सीपिओ)
  • नाथन ब्लेकार्जिक (सीटिओ)
राजश्ववृद्धि $२.६ बिलियन (२०१७)
परिचालन आय
वृद्धि $४५० मिलियन (२०१७)
वृद्धि $९३ मिलियन (२०१७)
कुल सम्पत्ति10,491,499,000 अमेरिकी डलर[१] (2020) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
कर्मचारी सङ्ख्या
३१०० (२०१७)
वेबसाइटwww.airbnb.com
पद टिप्पणी / स्रोतहरू
[२][३]
एयरबीएनबीको मुख्यालय, सान फ्रान्सिस्को

यस कम्पनिका संस्थापकहरु ब्रायन चेसकी, जोइ गेबिया र नाथन ब्लेकार्जिक हुन्।[४] सन् २०११ मा यस कम्पनिले विश्वको ८९ देशरुमा आफ्नो व्यापार फैलायो जसमा करीब दस लाख बुकिंग भएको थियो।[५]



सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Airbnb Annual Report 2020 10-K" 
  2. "Company Overview of Airbnb, Inc.", Bloomberg L.P., ७ जनवरी २०१८, मूलबाट ८ जनवरी २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जनवरी २०१८ 
  3. Bort, Julie (६ फेब्रुअरी २०१८), "Airbnb made $93 million in profit on $2.6 billion in revenue, but an internal clash sent the CFO out the door", Business Insider 
  4. "एयरबीएनबी : किराया देने में असमर्थ दोस्तों ने कैसे 30 बिलियन डॉलर की कम्पनी बनाई", अन्तिम पहुँच २०१९-०३-१३ 
  5. "कभी दो पैसों के लिए मोहताज थे ये लड़के, आज खड़ी कर डाली अरबों की कंपनी", अन्तिम पहुँच २०१९-०३-१३