मुख्य सूची खोल्नुहोस्


एन्ड्रयु ज्याक्सन

एन्ड्रयु ज्याक्सन अमेरिकाका सातौं राष्ट्रपति हुन्। उनको जन्म सन् १७६७ मार्च १५मा भएको थियो। उनी सन् १८२९ मार्च ४ देखि सन् १८३७ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति थिए। उनको निधन सन् १८४५ जुन ८मा भयो।

प्रारम्भिक जीवनीसम्पादन


सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य लिङ्कहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन