एञ्जल लामा
नेपालका एक पारलैङ्गिक महिला
एञ्जल लामा एक पारलैङ्गिक महिला मोडल हुन् । [२] उनी सन् २०१८का मिस पिङ्क उपाधी विजयता हुन् । [३] सन् २०२० मा मिस युनिभर्स नेपाल सौन्दर्य प्रतियोगिताको अन्तिम चरणमा पुग्न सफल नेपालकै पहिलो पारलैङ्गिक महिला हुन् । [४] [५] [६] [७]
एञ्जल लामा | |
---|---|
जन्म | काभ्रेपलाञ्चोक [१] |
वासस्थान | काठमाडौँ |
हेर्नुहोस्सम्पादन
सन्दर्भसम्पादन
- ↑ "Anjel Lama Crowned Miss Pink 2018", Wave Magazine, २०२०, मूलबाट ३१ डिसेम्बर २०२०-मा सङ्ग्रहित।
- ↑ "Trailblazers: Talking to the Leaders of the LGBTIQ Movement in Nepal (2/2)", We Are Restless, २०२०, मूलबाट ३१ डिसेम्बर २०२०-मा सङ्ग्रहित।
- ↑ "A crown of responsibilities", MyRepublica, २०२०, मूलबाट ३१ डिसेम्बर २०२०-मा सङ्ग्रहित।
- ↑ "ANGEL LAMA TO BECOME FIRST TRANSWOMAN TO MAKE IT TO NEPAL’S BEAUTY PAGEANT FINAL", The Women Journal, २०२०, मूलबाट ३१ डिसेम्बर २०२०-मा सङ्ग्रहित।
- ↑ "First trans beauty pageant finalist makes history in Nepal", Indian Express, २०२०, मूलबाट ३१ डिसेम्बर २०२०-मा सङ्ग्रहित।
- ↑ "First trans beauty pageant finalist makes history in Nepal", Reuters, २०२०, मूलबाट ३१ डिसेम्बर २०२०-मा सङ्ग्रहित।
- ↑ "First trans beauty pageant finalist makes history in Nepal", The Himalayan Times, २०२०, मूलबाट ३१ डिसेम्बर २०२०-मा सङ्ग्रहित।