एक बाटो अनेक मोड विजय मल्लद्वारा लेखिएको एक नेपाली भाषाको कथा सङ्ग्रह हो। [१] यस कृतिले वि.सं. २०२७ सालको साझा पुरस्कार प्राप्त गरेको थियो।

एक बाटो अनेक मोड
लेखकविजय मल्ल
देशनेपाल
भाषानेपाली
विषयकथा
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
वि.सं.२०२७
पृष्ठ१३४
पुरस्कार sसाझा पुरस्कार वि.सं.२०२७

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. एक बाटो अनेक मोड पुस्तकको विवरण